भोेटेकोशी बाढीमा नवलपुर मध्यविन्दुका १२ कामदार सम्पर्क विहीन
नवलपुर : भोेटेकोशी नदीमा आएको भीषण बाढीका कारण नवलपुरको मध्यविन्दु नगरपालिकाका १२ जना नागरिक सम्पर्कविहीन भएका छन्।रोजगारीको सिलसिलामा रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाइड्रोपावर बिल्डिङ कन्स्ट्रक्सनुमा कार्यरत मध्यविन्दु नगरपालिका वडा नं। १ र ५ का स्थानीय कामदारहरू बाढीपछि सम्पर्कविहीन भएको मध्यविन्दु नगरपालिकाले जानकारी दिएको छ।मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले भदौ १
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







